बन्धक बनाई फिरौती माग्ने पक्राउ

राजविराज । बन्धक बनाएर फिरौती रकम माग गरेको आरोपमा प्रहरीले एक जनालाई प्रक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी साँढा गाउँपालिका–२ का ५५ वर्षीय विन्देश्वर साह रहेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँलाई सार्वजनिक गरेको हो । राजविराज नगरपालिकाका–२ का राजकुमार यादवले दिएको उजुरीका आधारमा सुक्ष्म अनुसन्धान पछि साहलाई पक्राउ … Continue reading बन्धक बनाई फिरौती माग्ने पक्राउ